रुमको जेममा सुविधा सम्पन्न विद्यालय भवन निर्माण

विकल्प न्यूज/बेनी मंसिर ३ गते । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको जेम गाउँमा रहेको देउराली आधारभुत विद्यालयमा सुविधा सम्मन्न विद्यालय भवन निर्माण भएको छ । जापानी राजदुताबासको आर्थिक सहयोगमा करिब १ करोड लागतमा ८ कोठे कक्षाकोठा भवन निर्माण भएको हो । दुताबासको ९१ लाख ६१ हजार अनुदान सहयोगमा दुई तले पक्की भवन निर्माण भएको विद्यालयका प्रधानध्यापक … Continue reading रुमको जेममा सुविधा सम्पन्न विद्यालय भवन निर्माण